दफा
सार्वजनिक सेवा प्रसारण संस्था स्वशासित र सककठित संस्था हुने
(१) सार्वजनिक सेवा: प्रसारण संस्था अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ र यसले कानूनी व्यक्तित्व प्राप्त गर्नेछ।

(२) सार्वजनिक सेवा प्रसारण संस्थाले कानूनी व्यक्तिको हैसियतले प्रचलित कानून बमोजिम अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ।